ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन मिल्दैन : अध्यक्ष ओली


ABC NEWS
१६ चैत्र २०७९, बिहिबार   ५ : ०७   बजे

 

 

काठमाडौं १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्तिप्रक्रिया टुंगिनुपर्ने बताए ।

उनले भने, ‘दण्डहिनताको अन्त्य जस्ता कुराहरुलाई आधार मानेर द्धन्द्धको पीडालाई समाप्त पार्न शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौं । शान्ति प्रक्रिया टुंग्याउन संक्रमणकालिन न्याय, संक्रमणकालिन अन्याय होइन। संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । क्षतिपूर्ति र स्वइच्छाले गर्न चाहेमा मेलमिलाप, करकापले धम्काएर, मान्छेलाई प्रेसर दिएर सहमति या मेलमिलाप हुन सक्दैन ।’

मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने कुराको छुट सकैलाई नभएको बताए ।

उनले भने, ‘पीडितका आशु, मर्म र घाइते अपांगका पीडाहरुलाई हेरेर तीनिहरुको समस्या सम्बोधन गर्नेगरी समस्याको समाधान हुनुपर्छ। आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रियाको नाममा वा संक्रमणकालिन न्याय अन्त्य कसरी गर्ने भन्ने कुरा पनि हेर्नुपर्छ ।’

उनले अहिले बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै गन्तव्य नै नभएकाले टिप्पणी गरे ।
उनले भने, ‘कृत्रिम खालका विभिन्न पार्टपुर्जा जोडेर अप्राकृतिक तरिकाले सरकार बनेको छ । १० दलभित्र विचार नीति, कार्यक्रम, सिद्धान्त, गन्तव्य केही पनि मिल्दैन । सरकारको एउटा गन्तव्य हुनुपर्छ, त्यो केही छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group