ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच दिनकी सुत्केरीले दिइन् एसइई


एबीसी / संवाददाता
१८ चैत्र २०७९, शनिबार   ६ : ३०   बजे

मुगु, १७ चैत । हिमाली जिल्ला मुगुमा एक सामुदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसइई परीक्षा दिएकी छन् ।  उनले शुक्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसइई)मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् ।

त्यसरी परीक्षा दिनेमा छायाँनाथ रारा नगरपालिका–१३ मा रहेको प्रकाश मावि लुममा अध्ययनरत छात्रा देवमाया बोहोरा  छन् । ५ दिने सुत्केरी महिलाले एसइई परीक्षा दिइरहेकी हुन् । बोहोराले छोरालाई जन्म दिएकी छन् ।

उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेकी छन् ।

उनले सुत्केरी भएदेखि आफूले राम्ररी आरामसमेत गर्न नपाएको बताएकी छन् । एसइई नजिक आएको र गर्भवती भएकाले परीक्षाको तयारी पनि राम्रो नरहेको उनले दुखेसो पोखिन् ।

उनले परीक्षामा लामो समय बिताउँदा पाँच दिनको दुधे बालक भोकाउने भए पनि जोखिम मोलेरै भविष्य निर्माणका लागि परीक्षा केन्द्र पुगेर परीक्षामा सहभागी भएको बताइन् ।

महाकाली माध्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले शिक्षा नियमावलीमा सुत्केरी महिलालाई एसइई परीक्षामा समय थप्नुपर्ने कुनै व्यवस्था नभए पनि व्यवहारिकता हेरेर १५ मिनेट थप गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu