ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रोमा खुम्चियो संसारकी कान्छी प्रधानमन्त्री मरिनको पार्टी


एबीसी न्यूज
२० चैत्र २०७९, सोमबार   १ : ४९   बजे

काठमाडौं, २० चैत्र । संसारकी कान्छी प्रधानमन्त्रीको रूपमा चर्चा कमाएकी सना मरिनको पार्टी फिनल्याण्डमा तेस्रो स्थानमा खुम्चिएको छ।

आइतबार सार्वजनिक भएको आम निर्वाचनको नतिजा अनुसार मरिनको सोसियल डेमोक्राटिक पार्टीले ३७ सिट मात्रै जितेको छ। सबैभन्दा बढी नेसनल कोअलिसन पार्टीले ४८ सिट जितेको छ।दोस्रोमा फिन्स पार्टीले ४६ सिट जितेको छ।सन् २०१९ मा ३४ वर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बनेकी थिइन्।

तीन दलको २० प्रतिशत आसपास सिट जितेकाले एक्लै कुनै पनि दल सरकार बनाउन सक्ने अवस्थामा भने छैन। विपक्षी दल नेसनल कोअलिसन पार्टीका दक्षिणपन्थी नेता पेटेरी ओर्पोले गठबन्धनको सरकार बनाउने तयारी गरेका छन्। उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै जनताबाट आफ्नो दलले सरकार बनाउने म्यान्डेड प्राप्त गरेको र त्यसैअनुसार काम गर्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group