जो मानिसको हरेक काम बिग्रन्छ या हरेक समय असफलता मिल्छ ती ब्यक्तीले बिहीवार यस्तो सानो उपाए गर्नु पर्छ जसले भाग्य बदलिदिन्छ । र रोकिएका सबै काम बन्न थालछन ।
बिहीवारको दिन थोरै गुड़ कुनै गाइलाई खुवाउनुहोस र कुनै भगवान बिष्णुको मन्दिरमा गएर पहेलो फुल चढाइ आफ्नो मनोकामना राख्नुहोस र सफा मनले प्रार्थना गर्नुहोस यती गरेर सकेपछी गरीबलाई कपडा वा किताब अथवा आफ्नो सामर्थ्यले जे सकिन्छ दान गर्नुहोस केही समयमै रोकिएका काम बन्नेछ्न वा तपाईंको मनोकामना पूर्ण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्