ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाको निर्वाचन सगै सरकार छोड्छौ – प्रधानमन्त्री


एबीसी न्यूज
१७ माघ २०७४, बुधबार   ३ : ३०   बजे
deuba-pm

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छोड्ने भएकाले हतार नगर्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

deuba-pm
नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्माका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने बताउनुभएको हो । उहा“ले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बा“की भएकाले त्यसअघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसग अध्ययन गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले समयानुकूल, परिमार्जन र परिस्कृत हु“दै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।
कार्यक्रममा सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पामा बाढीपहिरो र चट्याङबाट दुई सातामै २२ जनाको मृत्यु : सांसद पुन

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

सम्बन्धित

विद्युत्मा भ्याट लगाएर सरकार गलत दिशातर्फ गइरहेको छ : कुलमान घिसिङ

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, १० लाखको बम्पर उपहार

शिक्षा, स्वास्थ्य र विद्युतमा कर थोपरेर जनतालाई थप सास्ती दिइयो : सीके राउत

शिक्षा सुधारमा नेपाल–ईयू सहकार्य विस्तार गर्ने तयारी

३५ वर्षमा नेपालमा केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : सांसद दंगाल

रोल्पा पहिरो पीडितको उद्धारमा सरकारको संवेदनशीलता खोइ ? सांसद गैरेको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu