ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्पनीलाई मात्रै घरजग्गा व्यवसाय गर्न दिन प्रधानमन्त्रीसँग व्यवसायीको माग


एबीसी न्यूज
११ बैशाख २०८०, सोमबार   ४ : ४६   बजे

काठमाडौं, ११ बैशाख ।  नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।महासंघले भूउपयोग कानुनहरुको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साबिकबमोजिम नै सहजीकरण गर्न माग गरेका हुन्।

व्यवसायीहरुले अनधिकृतरुपमा व्यक्तिगत भइरहेका घरजग्गाको कारोबारलाई नियन्त्रण गर्न माग गरेका छन्। ‘रियल इस्टेट कम्पनीहरुले मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न, घरजग्गा कारोबार गर्ने कम्पनीहरुको सूचीकृत गरिदिनु,’ महासंघका प्रतिनिधिले प्रधानमन्त्रीसँगको भेटमा लिखित माग राखेका छन्, ‘घरजग्गा व्यवसाय दर्ता ब्रोकरमार्फत मात्र घरजग्गा खरिदबिक्री गर्ने कानुनी व्यवस्था गरिदनु।’चालू आर्थिक वर्षको बजेट वक्तव्यमा १०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशीले खरिद गर्न पाउने नीति व्यवस्था गर्न आग्रह गरेका छन्। रियल इस्टेट व्यवसायले रोजगारी तथा राजस्व वृद्धि गरिरहेको महासंघले जनाएको छ। घरजग्गा व्यवसायले वार्षिक करिब १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारले प्रत्यक्ष रुपमा प्राप्त गर्दै आएको अध्यक्ष भेषराज लोहनीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group