ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमण बढ्दो, बुस्टर डोज लगाइहाल्न विज्ञको सुझाव


abc tv
१३ बैशाख २०८०, बुधबार   १ : ३३   बजे

काठमाडौं । नेपालमा १५ चैतदेखि कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गएको देखिन्छ। शून्यमा झरेको संक्रमण दर अहिले १ दशमलव २ मा पुगेको छ।

संक्रमितको संख्या बढेसँगै भाइरसविरुद्ध खोपको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाउनेको संख्या पनि बढ्दै गइरहेको छ।

अहिले भारत र नेपालमा ओमिक्रोनका प्रजाति मिलेर बनेको नयाँ हाइब्रेट एक्सबीबी १.१६ संक्रमण बढिरहेको छ। ओमिक्रोनका लागि फाइजर ‘बाइभ्यालेन्ट’ खोप प्रभावकारी मानिने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही खोप लगाउन निर्देशन दिएको छ।

चिकित्सकका अनुसार पूर्ण मात्रा (पहिलो र दोस्रो डोज) खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउनुपर्छ। र, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

‘कोरोना भाइरसले निम्त्याउन सक्ने जटिलताबाट बच्न त्यसविरुद्धको खोप लगाउनपर्छ’, डा. अधिकारीले भने, ‘त्यसैले संक्रमणको जोखिमबाट जोगिन बुस्टर डोज लगाइहाल्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group