ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्योतिषीको हवाला दिएर जनताको भविष्य बन्धकी बनाउन पाईदैन : स्वर्णिम वाग्ले


एबीसी न्यूज
१३ बैशाख २०८०, बुधबार   ९ : २५   बजे

काठमाडौं, १३ बैशाख ।   तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अब आफूहरू नागरिकको राजनीतिक र आर्थिक भविष्य बन्धकी बनाउन नदिने बताएका छन् ।बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ज्योतिषीले भविष्यवाणी गरेको भन्दैमा तीन करोड जनताको राजनीतिक र आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक कुसंस्कारुलाई सफल हुन नदिने बताए ।
ूछैटौँपटक ज्योतिषीले भन्देको छ भनेर तीन करोड जनताको राजनीतिक भविष्य, आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक कुसंस्कार, यो प्रवृत्तिलाई हामी सफल हुन दिने छैनौँ, उनले भने । उनले राजनीतिक दलका नेताहरूले त्यागका कुरा गरेर नागरिकलाई ठग्न नमिल्ने पनि बताए ।

ूसाथीहरू अहिले पनि ब्याजका कुरा गर्नुहुन्छ, त्यागका कुरा गर्नुहुन्छ । ब्याजसम्म हामीले बेहोर्न सक्थ्यौँ होला । ब्याजको स्याज पनि अलि उदार भएर बेहोर्न सक्थ्यौँ होला । तर, अब मिटरब्याज नै दाबी गर्न थाल्नुभएपछि हामीले पनि सचेत गराउनपर्छ,उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu