ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्राइडे रिलिज :चारवटा चलचित्र एकै दिन


एबीसी न्यूज
१५ बैशाख २०८०, शुक्रबार   ८ : ४०   बजे

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) नेपालमा चारवटा चलचित्र एक साथ रिलिज भएका छन् । ‘प्रसाद–२’, ‘नाईं नभन्नू ल–६’, ‘पासाङ स् इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ आजबाट प्रदर्शन आएका हुन् । ‘कैदीको पत्र’ क्यूएफएक्स बाहेकका हलमा रिलिज हुने भएको छ ।

क्यूएफएक्सले ‘नाईं नभन्नु ल–६’ लाई भन्दा ‘प्रसाद–२’ लाई उच्च शो दिएको छ । ‘पासाङ’ले पनि राम्रै शो पाएको छ । ‘पासाङ’ पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले कसरी सगरमाथा आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित डकुमेन्ट्री फिल्म हो ।यी चारैवटा सिनेमाभन्दा आजबाट तेस्रो सातामा प्रवेश गरेको ‘जारी’ले धेरै शो पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

चलचित्र ‘पच्चीस पच्चीस’मा को छ मुख्य भूमिकामा ?

चलचित्र अनुदानको कार्यविधि बनाउन सरोकारवालासँग सुझाव माग

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

चलचित्र ‘गौँथली’ले कति गर्यो कलेक्सन ?

कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu