ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खै किनहो देश दुखेपनि मन दुख्दैन।


एबीसी न्यूज
६ असार २०८०, बुधबार   ३ : ४९   बजे

काठमान्डौ ६ असार
आजकल खै किनहो
देश दुखे पनि मन दुख्दैन।
रगतले साटिएका
बलिदानका गाथाहरु
दलालहरुले लेख्न थालेपछि
खल्ती च्यातिएको कमिज देखेर
सहयात्रीलेनै उनलाई हेप्न थाले पछि

आजकल खै किनहो

सायद कठिन बाटोले ददारेका खुट्टाहरुमा
खाला गएर पैतला खिइए पछि
सपना देखाउनेहरुनै दलाल संग बिकेर
जनताहरुलाई धोका दिए पछि
खै किन हो देश दुखे पनि मन दुख्दैन।

देश बनाउछौं भनेर
बलिदानी साटेका हरुले
ब्यापारीक भाषा बोल्न थाले पछि
दुनियाँ बदल्छौ भनेर कफन बाधेकाहरुले
गरीब निमुखा हरुलाई ढांट्न थाले पछि

खानै नपाएर दुइछाक
अनसन बस्दा पनि
खै किन हो मन दुख्दैन।

बरु लाजले शिर निउरीन थाल्छ
अपराधी हरुलाई बचाउन खोजेको देख्दा
आफैलाई ग्लानि हु्न्छ
यस्ता प्रवृत्तिको बिषयमा लेख्दा

र पनि आजकल खै किनहो
देश दुखे पनि मन दुख्दैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu