काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट पारित गर्न प्रस्ताव गरेका थिए ।
प्रस्तावको पक्षमा बहुमत भएकाले बजेट पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्