काठमाडौं १ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।
काठमाडौंको चम्पादेवीमा जारी बैठकका लागि सातवटा एजेन्डा रहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार ती एजेन्डा यस्ता छन् स्
क. संगठन सुदृढीकरण विशेष अभियानको सामान्य जानकारी
ख. वर्तमान परिस्थिति र हाम्रा कार्यभारबारे विचार प्रस्तुति
ग. आगामी कामको विस्तृत योजना
कामको उद्देश्य प्राथमिकता कार्ययोजना
घ. कार्यविभाजन
ङ. कमिटीमा समायोजन तथा थपघट
च. जनसंगठन युवा र विद्यार्थी
छ. विभागहरूको कामको व्यवस्थापन
प्रतिक्रिया दिनुहोस्