ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशु चिकित्सा सम्वन्धी ४ दिने कार्यशाला सौराहामा सुरु


admin
२२ माघ २०७४, सोमबार   ६ : ५४   बजे

चितवन,माघ २२ । बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा बिज्ञान सम्वन्धी ४ दिने क्षेत्रिय कार्यशाला आजदेखी चितवनको सौराहामा सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान,पशु चिकित्सा,मत्स्य विज्ञान संकाय र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संयुक्त आयोजनामा सुरु भएको कार्यशालामा नेपाल सहित १३ देशका ८७ जना विज्ञहरुको सहभागिता रहेको छ ।

अष्ट्रेलिया,चीन,भारत,इन्डोनेसिया,मंगोलिया,म्यानमार,पाकिस्तान,रुस,थाइल्याण्ड,बेलायत,अमेरिका र भियतनामका पशु विज्ञहरु कार्यशालामा सहभागि भएका छन् । वन्यजन्तुको स्वास्थ्य र वन्यजन्तुको जीव विज्ञान सम्वन्धी ३३ ओटा कार्यपत्र र ८ वटा पोष्टरहरु कार्यक्रममा प्रस्तुत हुंदैछ । कार्यपत्रमाथीको व्यापक छलफल पछि सौराहा घोषणापत्र जारी गरिन जनाइएको छ ।

विभिन्न देशका विज्ञ सहभागी कार्यशालामा अनुभव र ज्ञान आदानप्रदान हुने कृषि तथा बन विज्ञान विश्वविद्यालय पशु विज्ञान,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्राध्यापक डा. शारदा थपलियाले जानकारी दिनुभयो ।

उहांले नेपालभित्र बाघ गैडा र हात्तीलाई महत्वपूर्ण प्रजातिको रुपमा राखेर संरक्षणको काम भएपनि स्वस्थ्य सम्वन्धी थोरैमात्र काम भएको वताउनुभयो । बन्यजन्तुको संरक्षणका लागी स्वास्थ्य पनि महत्वपूर्ण पाटो भएकाले पशु चिकित्सा शिक्षामा वन्यजन्तुको पनि अध्यापन वढाउनुपर्ने वताउनुभयो ।

आर्थिक स्रोत ,प्रविधि र प्राविधिकको कमिका कारण सोचे अनुसार काम गर्न नसकिएको उहांको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group