ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इप्पानको ‘प्रेजेन्टेसन’मा सांसदको आपत्ति


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   १ : ०६   बजे

काठमाडौं, २३ साउन । प्रतिनिधिसभा अन्तर्गतको पूर्वधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानको ‘प्रेजेन्टसन’मा सांसदले आपत्ति जनाएका छन् ।

मंगलबारको बैठकमा इप्पानका उपमहासचिव प्रकाश दुलालले प्रस्तुत गरेको ‘प्रेजेन्टेसन’मा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाए । प्रेजेन्टेसनकै समयमा रोकेर उनले नियमापत्ति गरेका हुन् ।

दुलालले आयोजना बनाउँदा नेता र कार्यकर्ताले अवरोध गरेको बताएका थिए । “माथि नेताले आयोजना बनाउन सहयोग गर्छु भन्नहुन्छ, तर उहाँहरूले नै कार्यकर्ता लगाएर अवरोध गर्नुहुन्छ,” दुलालले भनेका थिए ।

लगत्तै सांसद बजगाईंले सबैलाई एउटै डोकोमा हालेर तुलना गर्न नहुने बताए । “सबैलाई एउटै बास्केटमा हाल्ने प्रयास नगरौँ । तपाईंको प्रेजेन्टेसनमा फ्रस्टेसन देखियो । सम्मानित सदनमा आएर यस्तो आरोप लगाउने र ? बजगाईंले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu