ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी नामकरणबारे प्रचण्डलाई नेम्वाङको कटाक्ष : अनुहार झल्झली आउँछ, नाम बिर्सेँ


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ३ : ०४   बजे

काठमाडौं, २५ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले कोसी प्रदेशको नामकरणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा उनले कोसी प्रदेशको नामकरणबारे प्रधानमन्त्री प्रचण्डको अनुहार झल्झल्ती याद आएको तर नाम बिर्सिएँ भन्दै कटाक्ष गरे ।

“हिजो, अस्ती भर्खरै कोसी प्रदेशको सन्दर्भंलाई लिएर होला एकजना मित्रले भन्नुभो, म नाम बिर्सिन्छु । अर्कोपटक ०८४ मा भोट हालेर जिताउनु भो भने कोसी प्रदेशको नामै फेर्दिन्छु भनेर भनेको कता कता पढेको जस्तो लाग्यो । भल्झली याद छ, नाम चाहिँ मैले बिर्सेँ,” नेम्वाङले व्यङ्ग्य हाने ।

प्रदेशको नामकरणमा भोट हालेको नेकपा माओवादी केन्द्रले पछि निर्णय गलत भएको निर्णय समेत गरेको थियो ।

उनले एमालेले त्यसरी शर्तबन्दी नगर्ने बताए । देशका विविध भाषा, धर्म, संस्कृतिको हितमा एमाले उभिरहने उनले बताए । उनले एमालेले जति महत्वपूर्ण काम आउने दिनमा पनि कसैले गर्न नसक्ने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu