ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इन्डिकेटर’मा समस्या आएपछि १० माइल उडेर फर्कियो बुद्धको जहाज


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ४ : ३२   बजे

काठमाडौं, २५ साउन । भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा ‘इन्डिकेटर’मा समस्या आएपछि काठमाडौंमा अवतरण गरेको छ ।

उडान नम्बर ८५७ को जहाज १० माइल पुगेर फर्केको हो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटमा जहाजको इन्डिकेटरमा समस्या आएको थियो ।
१ः४० मा उडेको जहाज १ः५३ मा सिङ्गल इन्जिनमा ल्यान्ड गरेको थियो । जहाज १० माइल टाढा पुगेर काठमाडौंमा ल्यान्ड गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

“भैरहवाको लागि उडेको थियो । १ः४० मा उडेको हो । इन्डिकेटरमा समस्या देखिएपछि १ः५३ मा सिङ्गल इन्जिनमा ल्यान्ड गरेको थियो,” उनले भने, “पछि यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइएको छ । जहाजमा के कारण समस्या आएको हो, चेकजाँच गर्दै छ ।”

जहाजमा ७० जना यात्रु रहेका थिए । अहिले ती यात्रुलाई अर्को जहाजमा पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu