ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बक्यौता रकम नतिर्ने एयर कम्पनीहरूको उडान रोकिँदै

एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   ३ : २५   बजे

काठमाडौं, २६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गर्ने एयरलाइन्स कम्पनीहरूको वित्तीय अडिट सुरु गरेको छ । पछिल्लो समय एयरलाइन्स कम्पनीको वित्तीय अवस्था कमजोर देखिन थालेपछि प्राधिकरणले वित्तीय अडिट सुरु गरेको हो ।

वित्तीय अवस्था कमजोर हुँदा हवाई सुरक्षामा गम्भीर असर पर्ने देखिएपछि प्राधिकरणले वित्तीय अडिट गरिरहेको छ । वित्तीय अवस्था कमजोर हुँदा एलाइन्सको सामान खरिदमा कम्परमाइज सम्झौता हुने र त्यसले गर्दा एयर नेभिगेसन सेफ्टीमा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले वित्तीय अडिट गर्नु परेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

“सबै कम्पनीको वित्तीय अडिट गर्ने काम जारी छ । बक्यौता तिर्न बाँकी रहेका कम्पनीलाई समयमा तिर्नुस् भनेर पत्र पठाउँछौं,” भुलले भने, “हामी कुनै कम्पनीमाथि प्रतिशोध र पूर्वाग्रही भएर काम गर्दैनौँ । समयमा बक्यौता नतिर्ने कम्पनीको उडान ग्राउन्डेड हुन्छ ।” प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम बाँकी रहेका सम्पूर्ण कम्पनीको उडान रोकिने भुलले जानकारी दिए ।

बुद्ध एयरबाहेक अन्य कम्पनीको गत आर्थिक वर्षको बक्यौता बाँकी रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । तर, सिम्रिक एयरले भने अघिल्लो आर्थिक वर्षको बक्यौता पनि तिर्न बाँकी रहेको उनले बताए । बक्यौता रकम तिर्नको लागि पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि उडानमा रोक लगाएको उनको भनाइ छ ।

बक्यौता तिर्न बाँकी रहेका अन्य कम्पनीलाई समयमा तिर्न पत्राचार गर्ने तयारी भइरहेको निरौलाले जानकारी दिए । समयमा रकम नतिर्ने सबै कम्पनीलाई एकै प्रकारको कारबाही हुने निरौलाको भनाइ छ ।

दुई कम्पनीको उडान ग्राउन्डेड

प्राधिकरणले अहिलसम्म वित्तीय अवस्था कमजोर रहेको र प्राधिकरणलाई बक्यौता नतिर्ने दुईवटा एयर कम्पनीको उडान ग्राउन्डेड ९उडानमा रोक० गरिदिएको छ ।

यसअघि, प्राधिकरणले चार करोड ५० लाख बक्यौता रकम नतिरेपछि गुण एयरको उडानमा प्रतिबन्ध लगाएको थियो । गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएपछि माघ महिनादेखि उडानमा रोक लगाएको हो ।

प्राधिकरणका अनुसार गुण एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ । कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिएको र बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको प्राधिकरणको अडिटमा देखिएको थियो ।

गुणसँग अहिले १८ सिट क्षमताको सातवटा विमान छन् । जसमा यती एयरलाइन्ससँग किनेको पाँचवटा जेट स्ट्रिम विमान र दुईवटा पुरानो सिम्रिक एयरलाइन्ससँग रहेको बिचक्राफ्ट विमान छ ।

प्राधिकरणले बिहीबार एकमात्र सिम्रिक एयरको उडानमा प्रतिबन्द लगाएको थियो । सिम्रिकसँग दुईवटा बेल र दुईवटा एएस ३५० गरेर चारवटा हेलिकोप्टर छन् । प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता रकम तिर्न पटकपटक आग्रह गर्दा पनि नतिरेपछि शुक्रबारदेखि उडानमा प्रतिबन्द लगाएको छ ।

काठमाडौं, २६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गर्ने एयरलाइन्स कम्पनीहरूको वित्तीय अडिट सुरु गरेको छ । पछिल्लो समय एयरलाइन्स कम्पनीको वित्तीय अवस्था कमजोर देखिन थालेपछि प्राधिकरणले वित्तीय अडिट सुरु गरेको हो ।

वित्तीय अवस्था कमजोर हुँदा हवाई सुरक्षामा गम्भीर असर पर्ने देखिएपछि प्राधिकरणले वित्तीय अडिट गरिरहेको छ । वित्तीय अवस्था कमजोर हुँदा एलाइन्सको सामान खरिदमा कम्परमाइज ९सम्झौता० हुने र त्यसले गर्दा एयर नेभिगेसन सेफ्टीमा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले वित्तीय अडिट गर्नु परेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group