काठमाडौं २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ ।
स्रोतका अनुसार पर्यटन मन्त्री सुदन किरांती र सामान्य प्रशनसन मोदीको छुट्टी हुनसक्नेछ । माओवादीबाट हितवहादुर तामांग पनि मन्त्री बन्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्