ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई सरकारमा रूचि छैन, अर्थतन्त्र र जनताको दैनिकीमा चासो छ : ओली


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   १ : ५६   बजे

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्राथामिकता सरकार नभएको बताएका छन् । सुन तस्करी काण्डमा एमालेले सत्ताको खेल खेलिरहेको हो कि भन्ने प्रश्न पनि उठ्न सक्ने भन्दै उनले एमालेको प्राथमिकता सरकार नभएको दाबी गरे ।

आइतबार पार्टी मुख्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै उनले सुन तस्करी काण्डमा एमालेको चासो गठबन्धन टुटाउने नभएको बताए ।

“गठनबन्धन टुटाउने र एमाले सरकारमा जाने दाउ त हैन भन्ने प्रश्न आउन सक्छ । एमाले सरकारमा जाने दाउ त हैन भन्ने प्रश्न उठ्न सक्छ,” ओलीले भने, “तर, नेकपा एमालेलाई सरकारमा रुचि छैन । देशको अर्थतन्त्र र जनताको दैनिकीमा चासो छ ।”

उनले आफ्नो सरकारको समयमा घटेको ३३ किलो सुन काण्डमा अहिलेको सरकारलाई शंका भए पुनः छानबिन गर्न सक्ने बताए । आफूहरुले सुन पकड्न नसके पनि मुख्य अभियुक्तलाई कारबाही गरेको पनि जानकारी दिए ।

“३३ किलो सुन प्रकरणमा छानबिन समिति बनायौँ, सुन त पाइएन । तर, दोषीलाई कारबाही गरियो । अहिले पनि जेलमा छन्,” ओलीले भने, “सुन त बाहिर पठाएको थियो, कहाँ गायब थियो, पत्ता लगाउन सकिएन । हामीले थाहा पाएपछि त्यसलाई छानबिन गरेर कानुनको दायरामा ल्यायौँ । सरकालाई चित्त नबुझे प्रश्न उठाउँछ भने थप छानबिन गरे हुन्छ ।”

उनले निर्माण व्यवसायीको समस्या सरकारले नसुनेको भन्दै आपत्ति जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group