ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियामा कसको लगानी छ भन्ने अहिले छाडिदिऊँ, देशको पक्षमा को छ हेरौँ : केपी ओली


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   २ : ००   बजे

काठमाडौं, २८ साउन । मिडियामा कसको लगानी छ भन्ने अहिले छाडिदिऊँ, देशको पक्षमा को छ हेरौँ स् केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमले पनि प्रतिपक्षका आवाजलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

उनले विशेष पत्रकार सम्मेलन गर्दै आइतबार भने, “सञ्चारमाध्यममा कसको लगानी छ भन्ने अहिले छाडिदिउँ, देशको पक्षमा को छ भन्ने हेरौँ ।”

उनले आफूहरुले निष्पक्ष छानबिनको माग गरिरहेको बताए ।

“निष्पक्ष छानबिन गर्न किन नहुने रु छानबिन आयोग बनाउँदा के हुन्छ रु के हो विषयान्तर भनेको रु,” उनको प्रश्न थियो, “सबै पक्षमा छानबिन गर्न सक्छ । यसका कनेक्सन र जरा कहाँ छ रु टुप्पोमात्रै हेरेर हुँदैन । २३४ पल्ट कुनै गिरोहसँग लगातार संवाद कसरी हुन्छ मान्छेको रु यो फेयर छ रु तै पनि सोधपुछ पनि गर्न पर्दैन रु यसरी पनि देश चल्छ रु यो पनि शासन प्रशासन चलाउने तरिका हो रु बाहिर स्टन्ट दिएको छ, गफ दिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu