ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखरले संसदीय दलको बैठकमा भने– उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक छ


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   २ : ५३   बजे

काठमाडौं, २८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरिरहेको समिति गठनको पक्षमा बोलेका हुन् ।

आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले एमालेले किन उच्चस्तरीय संसदीय छानबिन समिति माग्दै छ, त्यो विषयमा कांग्रेसले सोच्न आवश्यक भएको बताए ।

“प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,” उनले भनेका छन्, “सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।”

एक सांसदका अनुसार बैठकमा उनले तस्करी प्रकरणमा हङकङ र चीनलाई समेत सरकारले प्रश्न गर्न नसकेको धारणा राखेका छन् ।

“सुन हङकङ र चाइनाबाट आयो । यो तस्करी विषयमा नेपाल सरकराले उनीहरुलाई प्रश्न सोधेर लेखेर पठायो किन पठाएन रु हामीले यसमा कहिले सोच्यौँ,” शेखरको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “एमालेले किन समिति मागिरहेको छ, त्यो सोच्यौँ रु”

शेखरले भारतमा एक हजार ४०० टन सुन खपत हुने र नेपालबाट मात्र चारदेखि ५०० टन सुन तस्करी भएर भित्रने बैठकमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group