ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भनेर सीआईबीले समातेका डाक्टर रञ्जित रिहा


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   १ : ०४   बजे

काठमाडौं, २९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले नक्कली डाक्टर भन्दै पक्राउ गरेका डा। रञ्जितकुमार यादवलाई रिहा गरेको छ।

उनी सक्कली डाक्टर भएको पुष्टि भएपछि सीआईबीले आइतबार राति जिम्मा जमानीमा उनलाई छाडेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा महोत्तरी, पिपरा(८ बस्ने विश्वनाथ यादवका छोरा ३२ वर्षीय रञ्जितकुमार यादवलाई यही साउन २५ गते पक्राउ गरिएको थियो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको लोकन्थलीबाट पक्राउ गरेर उनलाई हिरासतमा राख्न २६ गते ५ दिन म्याद थप गरेको थियो।

त्यसपछि ब्युरोको हिरासतमा राखी अनुसन्धान भइरहेकामा नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंले च नं १२३र२०८०र०८१ ९प्र० मिति २०८० साउन २८ गते पत्र पठाउँदै उनी नक्कली डाक्टर नभएको पुष्टि गरेको हो।

“यस काउन्सिलबाट मिति २०७८र०८र२८ गते थप कागज पत्र च नं ४०२र०७८र०७९ ९प्र० मार्फत देवेन्द्र यादवका छोरा रञ्जितकुमार यादवको प्रमाणपत्रहरुको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु” भन्ने समेत बेहोराको पत्र प्राप्त भएको सीआईबीले जनाएको छ।

उक्त पत्र आएपछि डाक्टर रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको एकिन भएको र राति नै छाडिएको एसपी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu