ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन बैठक : ललिता निवासमाथि अदालतको आदेश कार्यान्वयनबारे छलफल, कानूनविदहरु पनि सहभागी


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   ८ : ५२   बजे

काठमाडौं । बालुवाटारमा जारी सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकमा ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश कार्यान्वयनबारे गम्भीर विमर्श भएको छ । बैठकमा महान्यायाधीवक्ता र कानूनविदहरुसमेत सहभागी छन् ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।उक्त आदेशबमोजिम पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पनि अनुस्न्धानमा तान्नुपर्ने भएपछि सरकार अप्ठेरोमा परिरहेको छ । यसकै गाँठो फुकाउन आज कानूनविदहरुसहितको बैठक डाकिएको हो ।

यसैगरी, गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि गठवन्धन वैठकमा छलफल भएको बुझिएको छ । सरकारले गौर हत्याकाण्डका पिडितसँग दोषिहरुलाई कानूनी कठघरामा ल्याउने सम्झौता गरेको थियो । तर, उक्त सम्झौताको सत्ताधारी दल जनता समाजवादी पार्टीले विरोध गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई पनि सेफल्यान्डिङ गर्न चाहेका छन् ।

आजको तेस्रो एजेन्डामा सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय समिति गठन गर्ने विषय पनि छ । एमालेले यो मागलाई चर्काएर सदन चल्न दिइरहेको छैन । बालुवाटार वैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवबाहेक सबै दलका शीर्ष नेताहरु सहभागी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group