ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिणपन्थी, प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपाल निकै गिरेः ओली


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ४ : ३६   बजे

काठमाडौं, ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै तलसम्म गिरेको बताए।

मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले नेपालले आफ्नो नेतृत्वको सरकार गिराएको आरोप लगाएका हुन्।

‘विचरा माधव नेपाल नाम त नलिए हुने हो। यो आन्दोलन समाप्त पार्नका निम्ति यति तल गिरे। अदालत गए। कहाँ गएनन्रु के गरेनन्रु प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए। दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर,’ उनले भने, ‘यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै, पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसेमुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन पुगे। दक्षिणपन्थी सरकार बनाउन कहाँसम्म गिरेकारु’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिई दक्षिणपन्थीको झोले भएको आरोप लगाए।

‘एउटा शब्द छ झोले। उनीहरूले हामीलाई झोले भन्छन्। वामपन्थीको झोला बोकेर दक्षिणपन्थीको झोला बोकेर कुदेको छ तिनलाई भन्छ झोले, देख्दाका वामपन्थी, नामका वामपन्थी, साइनबोर्डका वामपन्थी, स्वार्थको झोला बोकेका छन् दक्षिणपन्थीको, शब्द अलि नराम्रो लाग्छ, नाम नलिई मिलाएर बुझ्नुहोला,’ उनले प्रशिक्षणमा कार्यक्रममा भने।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu