ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवासबारे प्रधानमन्त्रीको प्रश्न : अदालत किन बीचमै बोल्यो?


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ४ : ४८   बजे

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणबारे सर्वोच्च अदालतले दिएको आदेशप्रति चिन्ता जनाएका छन्।

मंगलबार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले अदालतले बीचमा यस प्रकरणबारे बोल्नु सामान्य नरहेको बताएका हुन्।

‘हामी अगाडि बढेको बेला मन्त्रीहरुसम्म पुपगेको थियो। पूर्वप्रधानमन्त्रीसम्म पनि पुग्थ्यो होला, तर बीचमा अदालतले किन बोल्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो मैले हेर्दा सामान्य लाग्दैन। तर म अदालतको निर्णयलाई सम्मान गर्छु।’

उनले ललिता निवास प्रकरणले भूमाफियाहरूको ढोका खोल्न सहयोग गरेको पनि बताए।

‘ललिता निवासको सरकारी जग्गा कसरी व्यक्तिको नाममा पुग्यो भन्ने कुरामा भूमाफियाहरुको सेटिङ चिर्ने सानो काम हो। देशभरी यस्ता केसहरु छन्। त्यो छानबिन गर्ने ढोका ललिता निवासको जग्गा प्रकरणले खोलेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu