ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री भन्छन् : सुन प्रकरणमा ठूला–ठूला मान्छेको संलग्नता देखिन्छ सरकारमा नभएकाहरुले अनुसन्धान रोक्न खोजे


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ४ : ५२   बजे

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा नेता, कर्मचारी र प्रहरीसहितका ठूला मान्छेहरूको पनि संलग्नता देखिएको खुलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुन प्रकरणमा ठूला ठूला मान्छे संलग्न देखिन्छ, कर्मचारी नेता र पुलिस पनि।’

उनले सुनको अनुसन्धानलाई रोक्न खोजेको बताए। सरकारमा नभएको तत्वबाटै उक्त काम भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘तर सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ। जो सरकारमा छैन,’ प्रचण्डले भने, ‘एयरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ। एउटा देशबाट आउँछ, अर्कोमा जान्छ। त्यो ६० केजी पक्रिएपछि धेरै ठूलो संलग्नता देखिएपछि सीआईबीलाई दिइएको हो।’

‘यो त देशले नयाँ जय गर्नपर्ने विषय हो। तर सुन पक्रिएकोमा संसद् अवरुद्ध भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu