ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरण बीच बाटोमै भेटियो, रोकिएको छैन : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ४ : ५५   बजे

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण नरोकिएको दाबी गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले भ्रष्टाचारविरुद्ध कदम चाल्ने तयारी भइरहेको बेलामा शरणार्थी प्रकरण बीच बाटोमै भेटिएको बताए।

‘करप्सनविरुद्ध केही कदम चाल्ने तयारी भइरहेको बेला नक्कली भुटानी शरणार्थीको केस बाटोमै भेटियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो छानबिन राम्रोसँग अगाडि बढेको छ। अब अदालत पुगेको छ, रोकिएको छैन।’

साथै, उनले अर्थतन्त्र जति सुधार हुनुपर्ने हो त्यति नभएको स्वीकार गरे। तर, जनतामा अर्थतन्त्र खराब छ भन्ने धारणा परिवर्तन गर्नेगरी सरकार लागेको दाबी गरे।

‘अर्थतन्त्रमा जति सुधार हुनुपर्ने भएको छैन। जनतामा बनेको अर्थतन्त्र खराब छ भन्ने प्रस्पेक्सन ९धारणा० चेन्ज गर्नेगरी काम गर्ने तयारीमा छन्। पब्लिक प्राइभेट पार्टनरसिपलाई जोड दिएर जानुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

ललिता निवासबारे प्रधानमन्त्रीको प्रश्न स् अदालत किन बीचमै बोल्योरु
संसद्‌मा एमालेको अवरोधबारे प्रधानमन्त्री स् फेरि विघटनतिर लान खोजिँदैछ, सफल हुन दिँदैनौँ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu