ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको दुई/तीन दिन लगातार पानी पर्ने सम्भावना छैन : मौसमविद्


एबीसी न्यूज
१ भदौ २०८०, शुक्रबार   ८ : ५१   बजे

काठमाडौ भदौ १ । मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घटेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली छ ।मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा तलतिर सरेकाले नेपालमा तत्काल लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने उनले बताए।आज कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ । अन्य पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

तराई मधेसका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन ।मौसमविद्का अनुसार अहिले तत्काल केही दिनलाई लगातार पानी नपरे पनि त्यसपछि भने पानी पर्ने सम्भावना रहन्छ । मनसुनको अवधि कायमै रहेकाले मनसुन फेरि सक्रिय भइ ठूलो पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि सास वा लाशको पर्खाइमा बेपत्ता परिवार

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu