ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया सही भएन : उजुरीकर्ता


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   १२ : ३४   बजे

काठमाडौं, ४ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका अधिवक्ता शान्तिकुमार ९एसके० तिमल्सिनाले नियुक्ति प्रक्रिया सही नभएको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित उनले सो निर्णय गैरकानुनी भएको जिकिर गरे ।

तर, श्रेष्ठविरुद्ध आफ्नो उजुरी नरहेको उनले स्पष्ट पारे । संवैधानिक परिषद्ले विधि र प्रक्रिया मिचेको उनको भनाइ छ ।

“यो निर्णय गैरकानुनी हो । नियुक्ति प्रक्रिया सही भएन,” उनले भने, “उहाँ नियुक्त हुनु भएन भनेको छैन ।”

संवैधानिक परिषद्ले काम गर्न कानुनी रिक्तता रहेको उनले बताए । “मैले ११ पाना निवेदनमा लेखेको छु । संवैधानिक परिषद्ले काम गर्न कानुनी रिक्तता छ । यससम्बन्धी ऐन संसद्मा दर्ता छ, विचाराधीन छ,” उनले भने, “यो अवस्थामा प्रधानन्यायधीश कसरी नियुक्त हुन्छ रु”

आफूले व्यक्तिको विरोध नगरेको उनले उल्लेख गरे । “व्यक्तिका विषयमा मेरो चिनचान, लेनदेन केही छेन । उजुरीमा उहाँबारे कतै मैले लेखेको छैन,” उनले भने, “कानुन किन पालना हुँदैन रु”

राज्यले गर्ने हरेक काम कानुनानुसार हुनुपर्नेमा उनले जोड दिए । “व्यक्ति स्वेच्छाचारी हुनु हुँदैन । लोकतन्त्रमा विश्वास गर्ने भए कानुन, नियमबमोजिम काम गर्नुपर्छ,” उनले भने ।

उनले समितिमा आफू विधिको कुरा गर्न आएको बताए । “यसरी नियुक्त भएको प्रन्याप्रति, कानुनप्रति कसरी विश्वास गर्ने रु सुशासन हुन्छ रु,” उनले प्रश्न गरे ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसित संसदीय सुनुवाइ समितिमा छलफल जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu