ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका मुख्यमन्त्री भन्छन् : उपसभामुखले संसदीय परम्परा तोडिन्, विश्वासको मत लिने सम्भावना भएन


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   १ : ५५   बजे

काठमाडौं, ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने सम्भावना कम भएको बताएका छन्।

थापाले उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक छलेर संसदीय परम्परा तोडैको आरोप पनि लगाएका छन्।

सत्ता गठबन्धन दलहरुसँग विराटनगरमा भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले आजै विश्वासको मत लिने सम्भावना कम भएको बताएका हुन्।

उपसभामुख दनुवार आफैंले आजैका लागि बोलाएको प्रदेशसभा बैठक छल्न काठमाडौँ गएपछि विश्वासको मत लिने सम्भावना नभएको थापाले बताए।

‘आफैँले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो, उहाँ नै अनुपस्थित हुनुभयो, उहाँले काठमाडौं गएको जानकारी बिहान ९ बजेतिर दिनुभयो’, उनले भने, ‘उहाँले बोलाएको बैठकमा आफैं नहुँदा के गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्छ। अब आजै विश्वासको मत लिने सम्भावना भए।’

थापाले पत्रकारहरुसँग थप छलफल गरेर अर्को समय तोकिने पनि बताए। उपसभामुख नभएकाले बिहान ८ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक रोकिएको छ।

बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो। उक्त बैठक पनि अनिश्चित भएको छ। अहिले प्रदेश सभा सचिवालय कानुनी परामर्शमा जुटेको छ।

थापाले प्रदेशसभामा मिलेर जान चाहे पनि एमालेले एउटा कुरा गरेर अर्कै काम गरेको दुखेसो गरे। विश्वासको मत दिन मन नभए बैठकमा आइदिएको भए राम्रै हुने उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group