ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्षा मन्त्रालयमा छलफल गर्दै कांग्रेसका मन्त्रीहरू


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ५ : २८   बजे

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसबाट अहिलेको सरकारमा रहेका मन्त्रीहरू छलफलमा जुटेका छन्।

रक्षा मन्त्रालयमा मंगलबार अपराह्न कांग्रेसका मन्त्रीहरूको छलफल भएको हो।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसबाट मन्त्री भएकाहरू बैठकमा सहभागी छन्। खड्का कांग्रेस उपसभापति पनि हुन्। उनकै नेतृत्वमा कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको थियो।

कांग्रेसबाट मन्त्री भएकाहरूले के विषयमा कुराकानी गरेका हुन् खुलिसकेको छैन। सरकारका कामकारबाही प्रभावकारी भएनन् भन्ने गुनासो आएपछि खड्काले छलफल गरेको स्रोतको दाबी छ।

कांग्रेसबाट मन्त्री बनेकामध्ये अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा छन्। उनीबाहेक अरू मन्त्रीहरू बैठकमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ।

बैठकमा उपसभापतिसमेत रहेका कानूनमन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत, सहरी विकास मन्त्री सीता गुरूङ सहभागी छन्।

साथै उद्योग मन्त्री रमेश रिजाल, परराष्ट्रमन्त्री एनपी साउद, खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य पनि बैठकमा सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group