ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइफोनको लोभ देखाएर ठगी, आधा करोड रुपैयाँ र १८३ थान सिमसहित दुईजना पक्राउ


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   ५ : ४२   बजे

काठमाडौं, ७ साउन । तपाईंलाई लक्की भाग्यमानी हुनुभएको छ । तपाईंले लक्की ड्रबाट आइफोन जित्नुभयो । हामी आइफोन पठाउँछौँ । भन्सार तिर्न तपाईंले हामीलाई पैसा पठाउनुपर्छ ।

तपाईंलाई माथि उल्लेखित विवरणसहितको मेसेज विभिन्न माध्यमबाट आएको हुन सक्छ । तर, सावधान १ पछिल्लो समय यसप्रकारका ठगीका घटनामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

प्रहरीले भदौ ४ गते मात्र यस्तै प्रकारको ठगीमा संलग्न रहेको आरोपमा ललितपुरको कुपण्डोलबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–८ का ३० वर्षीय राजकुमार पण्डित र रौतहट कटहरिया नगरपालिका–१ का २९ वर्षीय उमेशकुमार यादव रहेका छन् ।

उनीहरूले टिकटक, फेसबुक, ह्वाट्सएपमा जामजाम इलेक्ट्रोनिक्सका नामबाट ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले ४९ लाख ९५,००० रुपैयाँ बरामद गरेको छ । यसैगरी सात थान मोबाइल, १८३ थान सिम कार्ड १२ थान एटीएम कार्ड बरामद गरिएको छ ।

प्रहरीले उनीहरूबारे अदालतबाट सात दिनको समय लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu