ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई जसपाको प्रश्न : उद्योगीले नतिरेको अर्बौँको विद्युत् बक्यौतामा किन ध्यान नगएको ?


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ३ : ३३   बजे

काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले उद्योगीले विद्युत् प्रयोग गरेवापत अर्बौँ रुपैयाँ वक्यौता नतिरेको भन्दै सरकारको यसतर्फ ध्यान नगएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालमा २०७२ सालतिर लोडसेडिङ हुने र उद्योगपति, प्रतिष्ठित कार्यालयहरुले ट्रंक लाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् खपत गरे पनि त्यसवापत बक्यौता नतिरेको बताए ।

५८ उद्योग तथा प्रतिष्ठानले अटेरी गरी डेडिकेटेड सेवा विद्युत् महसुल तिरेन । बिजुली लियो, तिरेन । प्राधिकरणले बिल पनि पठायो । तर उद्योगीले अटेरी गरे, उल्टै अदालत गए । अदालतले प्राधिकरणको पक्षमा निर्णय गर्दै महसुल तिर भन्यो । तर, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसमा ध्यान पुर्याएन ।

कसको आर्शिवाद, कसको तागतले, के कमजोरीले, कसको डरले घिसिङको दिमाग पुगेन, पैसा असुलीमा अटेरी भयो,” उनले भने, “यहाँसम्मकी ३५ दिनभित्र डेडिकेटेड लाइनको बक्यौत असुल गराउन लेखा समितिले निर्देशन दिए पनि कार्यान्वयन भएन । जगदम्बा स्टिल, डाबर नेपाल, अग्नि सिमेन्ट, घोराही, शिवम् सिमेन्ट, सम्राट सिमेन्टले करिब १० अर्ब १४ करोड आठ लाख रुपैँया बक्यौता बाँकी राखिएको छ । तर, नेपाल सरकारको ध्यान गएको छैन ।

कुलमान घिमिङजीको ध्यान गएको छैन । अरु अरु कुरा ध्यान जान्छ र करोडौँ करोडको ठूलो कुरा गर्छौं । त्यहाँ अर्बौँ रुपैयाँ उद्योगीहरुले बक्यौता राखेको छ, सरकारको ध्यान किन पुग्दैन ।”

उनले बक्यौता नतिरेका व्यापारीहरू हरेक दिन नयाँ गाडी चढिरहेको भन्दै सर्वसाधारणले एक महिना रकम नतिरे जरिवाना गर्ने तर बक्यौता राख्ने व्यापारीलाई किन लाइन काट्दैन प्राधिकरणले रु भन्दै प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu