ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रणय दिवसमा भारतबाट एक करोड रुपैयाँको गुलाब आयात


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   १ : ३२   बजे

काठमाडौं,२५ माघ । नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ । प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने नेपाल फ्लोरिकल्चर एसोसिएसनले बताएको छ ।

भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो वर्ष २ लाख २० हजार स्टिक गुलाबको माग छ । माग मध्ये ५० हजार स्टिक गुलाब स्वदेशमा उत्पादन भएको छ ।

गुलाव फूलको उत्पादन र फूल लगाउने क्षेत्रफल बढ्दै गए पनि माग धेरै हुँदा भारतबाटै आयात गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । गएको वर्षको तुलनामा यो वर्ष गुलाब केही महँगो हुने भएको छ । पोहोर भन्दा यसपालि १० देखि १५ प्रतिशतले गुलाब महँगो हुने र उपभोक्ताले एउटा गुलाबको फूल एक सय रुपैयाँसम्ममा पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट

बक्सअफिसमा ‘गौँथली’को दबदबा, २३ करोड ५५ लाख कमाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu