ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमती पिटने श्रीमान् जेल चलान


एबीसी न्यूज
२७ माघ २०७४, शनिबार   ७ : १४   बजे

भक्तपुर, २७  माघ ।  श्रीमती जयन्ती श्रेष्ठलाई गत पुस २६ गते घरमा स्टिलको पाईपले टाउँकोमा पटक– पटक हानेर घाईते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्न ३८ वर्षका सुमन श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस भोजराज शर्माको एकल ईजालासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को दफा २ अनुसार कानून बमोजिम सिधा पाउने गरी थुनामा राखी मुद्धाको पुर्पक्ष गरी अदाली व्यबस्था १२४ बमोजिम आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । सुमनले पटक–पटक मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने गरेपछि जयन्तीका दाजू मनोज श्रेष्ठले सुमनलाई ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिनुभएको थियो ।

आफूले चाहेको बेलामा यौन सम्पर्क राख्न नदिएको भन्दै श्रीमती माथि परपुरुषको शंका गर्ने र यही कारणले पटक–पटक झगडा पर्दै आएको श्रेष्ठले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख गरेका छन् ।

२०६२ सालमा विवाह भई ८ वर्षकी छोरी सुनिधी र ६ वर्षको छोरा सफल जन्म भईसके पछि पनि सुमनले माईत जादा वा अरु कोही व्यक्तिसँग बोल्दा पनि शंका गर्ने, बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरिएको छ ।

पुस २६ गते पनि यौन सम्पर्क गर्न नदिए पछि आवेगमा आएर सुमनले स्टीलको पाईपले टाउँकोमा हानेर बेहोस र मरणासन्न अवस्थामा पुर्याई कोठामै छाडेर हिडेपछि परिवारका अन्य सदस्यले मध्यपुर अस्पताल पुर्याएका प्रहरीको भनाई छ । घाईते जयन्तीको चार ठाउँमा टाउँको छ र २० भन्दा बढी टाँका लगाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Parliament Speaker Urges Government Response to Lawmaker Queries

Zimbabwe Ferry Disaster Death Toll Climbs to 92

Nepal’s Parliament Speaker Urges Law Updates to Reflect Modern Needs

Nepal Supreme Court Orders Release Of Journalist Kishore Shrestha

Nepali Lawmakers Demand Respectful Language in Human Trafficking Bill

Nepal’s Prime Minister Meets Gandaki Province Chief Minister

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu