ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुनेमा प्रसाईंका समर्थकलाई खोजीखोजी पक्राउ गर्दै प्रहरी


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   २ : ५५   बजे

ुकाठमाडौं, ८ मंसिर । सरकारले प्रदर्शन गर्न निषेध गरेको तीनकुने क्षेत्रमा पुग्ने दुर्गा प्रसाईं समर्थकलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

तीनकुनेमा प्रसाईंको पक्षमा प्रदर्शन गर्न पुगेकाहरूलाई देख्नासाथ प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार बिहान ११ बजेपछि बाक्लो संख्यामा तैनाथ प्रहरीले सडक अवरुद्ध हुन नदिएको जनाएको छ।

तीनकुनेमा प्रसाईंका समर्थकलाई खोजीखोजी पक्राउ गर्दै प्रहरी

सरकारले प्रदर्शन गर्न निषेध गरेको तीनकुने क्षेत्रमा पुग्ने दुर्गा प्रसाईं समर्थकलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

तीनकुनेमा प्रसाईंको पक्षमा प्रदर्शन गर्न पुगेकाहरूलाई देख्नासाथ प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार बिहान ११ बजेपछि बाक्लो संख्यामा तैनाथ प्रहरीले सडक अवरुद्ध हुन नदिएको जनाएको छ।

गणतन्त्रविरोधी अभियानमा लागेका प्रसाईंका समर्थकका लागि प्रशासनले बल्खु क्षेत्रमा ठाउँ तोकिदिएको थियो। सोही अुनसार बिहीबार उपत्यकाका ८ स्थानबाट गएको र्‍याली बल्खुमा कोणसभामा परिणत भएको थियो।

व्यवस्था विरोधी आन्दोलनमा रहेका मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।

अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ।

बिहीबारको आन्दोलनमा ढुंगामुढा गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ।

तर प्रदर्शनका लागि तीनकुनेमा पुगेकाहरुलाई भने प्रहरीले त्यहाँ प्रदर्शन नगर्नको लागि मात्रै नियन्त्रणमा लिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu