ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकतासम्बन्धी नेसपाको निर्णयले माओवादी केन्द्र उत्साहित


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   ४ : ३८   बजे

काठमाडौं, ८ मंसिर । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता गर्ने नेसपाको निर्णयलाई स्वागत गरेका छन् । बुधबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी घटकसँग एकता र धुर्वीकरण गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

माओवादीसँग तत्काल एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने जानकारी उनले दिए ।

‘बाबुरामसहित सिंगो पार्टी एकता प्रक्रियामा आउने निर्णयको स्वागत गर्छु । एकता प्रक्रिया अगाडि बढाउनेसम्बन्धमा छिट्टै पार्टीको बैठक बस्छ’, रातोपाटीसँग प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षज्युकै नेतृत्वमा एकता समायोजन समिति बनाउने विषयमा पार्टीले निर्णय गर्छ ।’

गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच भेटवार्तामा शीर्ष नेतृत्वमै एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group