ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता केही दिनमै निश्कर्षमा, सबै प्रदेशमा प्रचण्डको फोन गयो


ABC NEWS
२९ माघ २०७४, सोमबार   १ : ५३   बजे

काठमाडौं २९ माघ । एमाले माओवादीबीचको पार्टी एकताका विषयमा अनेक खालका अफबाह चलिरहेका बेला आज विहान भएको दुई अध्यक्षबीचको छलफलपछि छिटै पार्टी एकता गर्ने सहमति भएको छ । छलफलपछि प्रचण्डले भने ‘अब पार्टी एकता निश्कर्षतिर पुगेको छ । दुई तिन दिनमा टुंगिन्छ ।’ एबीसीसंगको प्रतिक्रियामा प्रचण्डले भने ‘अब सबै प्रदेशमा माओवादीको तर्फबाट मन्त्रीहरु सामेल हुनेछन् । एकताका बारेमा रहको आशंका हटेको छ ।’
एमाले र माओवादी दुई अध्यक्षबीचको बार्तापछि प्रचण्डले ३ नं. प्रदेश र ५ नं. प्रदेश सरकारमा सामेल हुनका लागि शालिराम जम्मरकट्टेल र कृष्णध्वज खड्कालाई फानेबाटै निर्देशन दिएका थिए ।
जम्मरकट्टेल ३ नं. प्रदेश सरकारमा मुख्यमन्त्रीपछिको मर्यादााक्रममा रहने छन् भने ५ नं प्रदेशमा माओवादीको तर्फबाट प्युठानका कृष्णध्वज खड्काले नेतृत्व गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रेनु दाहालको अपिल– ‘कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्नुहोस्’

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group