काठमाडौं, १४ मंसिर । चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजबाट एवीसी महोत्तरी संवाददाता बिशाल बस्नेत सम्मानीत भएका छन् । संवाददाता बस्नेतलाई चुरे संरक्षणको क्षेत्रमो कलम चलाएर योगदान पु¥याएको भन्दै समाजले सम्मान गरेको हो ।
पछिल्लो आधा दशकदेखी महोत्तरी कार्यक्षेत्र बनाएर बस्नेतले चुरे संरक्षणमा पत्रकारिताका माध्यमवाट अभियान नै चलाएका छन ।
त्यस्तै, चुरे क्षेत्रमा नै कलम चलाउने अन्य ३ जना पत्रकारहरुलाई पनि समाजले सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्