ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघले बनायो अस्थायी भवन, वितरण गर्यो शैक्षिक सामग्री


एबीसी न्यूज
१४ मंसिर २०८०, बिहिबार   ८ : १७   बजे

काठमाडौं, १४ मंसिर । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भूकम्प प्रभावित जाजरकोटका विद्यालयको पुनर्निर्माण गर्ने क्रममा भेरी त्रिवेणी माविमा ६ कोठे अस्थायी भवन बनाएको छ ।

कार्तिक १७ गते गएको विनाशकारी भूकम्पमा ३९८ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएकामध्येमा भेरी त्रिवेणी मावि पनि एक हो ।

नेवि संघले बनाएको ६ कोठे अस्थायी भवन हस्तान्तरण गरिएको छ । दुईवटा विद्यालय पूर्ण रूपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुई अस्थायी भवन समेत बनाउने प्रतिबद्धता अनुसार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

भूकम्प पश्चात् पूर्ण रूपमा क्षति भएको विद्यालयमा पछिल्लो एक हप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुँदै आएको थियो। त्रिवेणी मा।वि।को ६ कोठे भवन हस्तान्तरण भएसँगै जुनिचादे गाउँपालिकामा रहेको शिवपुरी मा।वि। को ६ कोठे भवन निर्माण सुचारु गर्दै छ।

भवन निर्माण सँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट ह्वाइटबोर्ड र ६ सेट बोर्डमार्कर लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डेकाअनुसार हस्तान्तरण गरिएको उक्त भवन भूकम्प पश्चात् सम्पन्न भएको पहिलो भवन रहेको र भोलि देखि नै पठन पाठन सुचारु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group