ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमासबीचको युद्धविराम भंग


abc tv
१५ मंसिर २०८०, शुक्रबार   १२ : २३   बजे

काठमाडौं। इजरायली सेनाले प्यालेस्टिनी अतिवादी समूह हमासविरुद्धको लडाइँ फेरि सुरु गरेको छ।

थप एकदिन लम्बिएको युद्धविरामको सम्झौता भङ्ग गरी आक्रमण गरेको इजरायली सेनाले आरोप लगाएको बीबीसीले जनाएको छ।

गाजाको दक्षिण क्षेत्रमा केही हवाई आक्रमण भएको हमासको अधीनमा रहेको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयले जनाएको छ। गाजाको उत्तरी क्षेत्रमा केही धमाका पनि सुनिएको छ। इजरायल रक्षा बलले आफ्नो फाइटर विमानहरुले हमासलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको बताएको छ।

विगत ७ दिनको यूद्धविराममा हमासले ११० बन्धक छाड्दा इजरायलले भने २४० प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो।

यद्यपि, आक्रमण सुरु भएपनि इजरायल र हमासबीचको युद्ध विरामलाई थप लम्बाउन भने मध्यस्तरमार्फत पहल प्यालेस्टिनी अधिकारीहरुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu