ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोभेम्बरमा एक लाख आठ हजार पर्यटक भित्रिए


एबीसी न्यूज
१५ मंसिर २०८०, शुक्रबार   २ : २८   बजे

काठमाडौं, १५ मंसिर ।  नेपालमा नोभेम्बर महिनामा एक लाखबढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल आएका थिए । सो समयको तुलनामा पर्यटक आगमन ८३।३६ प्रतिशतले रिकभर भएको बोर्डले जनाएको छ ।

२०२० को नोभेम्बरमा एक हजार ९५६, २०२१ को सोही महिनामा २६ हजार १३५ र २०२२ नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए ।

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा २४ हजार ४४३ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि यूएसएबाट ११ हजार ४६१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

चीन तेस्रो स्थानमा रहेको छ । चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका छन् । बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२ पर्यटक नेपाल आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group