काठमाडौं, १५ मंसिर । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
१० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्