ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री-युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीलाई छुटाउने प्रयास जारी छ


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ४ : २२   बजे

काठमाडौं, २२ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले युक्रेनी सेनाको कब्जामा रहेका दुईजना नेपालीलाई छुटाउने प्रयास भइरहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री साउदले उक्त जानकारी दिएका हुन् ।

“युक्रेनमा दुईजना युद्ध बन्दी रहेको कुरा छ । दिल्लीस्थित दूतावबासबाट काम गरिरहेका छौँ । आवश्यक समन्वय गरेर रिहाइका लागि काम भइरहेको कुरा जानकारी गराउँछु,” उनले भने ।

उनका अनुसार रुस सरकारले अहिले नेपाल सरकारसँग संवाद गरेको छ । नेपालले रुसलाई आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न र भर्ती भएकालाई नेपाल फर्काउन आग्रह गरेको छ ।

विपिन जोशीको प्रसंगमा मन्त्री साउदले आफूले समितिको बैठकमा आउनुअघि इजरायलमा टेलिफोन गरी पछिल्लो अवस्थाबारे बुझेको जानकारी दिए ।

“मैले आफ्नो सरोकार राखेको छु । भोलि दोहा फोरमममा भाग लिन कतार जाँदै छु । त्यहाँ पनि हमाससँग सहजीकरण गरिरहेकाहरूसँग संवाद गर्ने छु र जोशीको विषयमा कुरा गर्ने छु,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu