ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धका शिक्षालाई कार्यान्वयन गर्न इमान्दारितापूर्वक लाग्ने प्रधानमन्त्रीको प्रतिबद्धता


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   २ : २३   बजे

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका शिक्षालाई कार्यान्वयन गर्न अपिल गर्ने काममा आफू इमान्दारितापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रममा उनले शान्तिको आवश्यकता र महत्व बढ्दै गएको बताए ।

“मैले देशभित्र र देशबाहिर शान्तिका निम्ति भगवान बुद्धका शिक्षाहरूलाई कार्यान्वयन गर्न र प्रेरणा लिनका लागि मानव जातिलाई अपिल गर्ने काममा इमान्दारितापूर्वक र दृढतापूर्वक लागि राख्ने विश्वास व्यक्त गर्न चाहन्छु,” प्रधानमन्त्रीले भने, “एउटा सम्राट त्यति धेरै लडाईबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने म त सानो युद्धबाट आएको मान्छेले स्थापित गर्न सक्छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”

उनले जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्रसंघमा महासचिवले आफू नै आएर भ्रमण गरेको बताए । कोप सम्मेलनमा पनि जलवायु परिवर्तनबारे कुरा राखिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu