ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुँजीगत खर्च करिब ६ प्रतिशत र समग्र कर राजस्व ७.५७ प्रतिशतले बढ्दै


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   ३ : ५०   बजे

काठमाडौं, २७ मंसिर । अर्थ मन्त्रालयले सरकारी खर्च र आम्दानीको अवस्था सार्वजनिक गरेको छ।  यसअनुसार पुँजीगत खर्च करिब ६ प्रतिशत वृद्धिदर रहेको र समग्र कर राजस्वतर्फ ७।५७ प्रतिशत वृद्धिदर कायम रहेको मन्त्रालयको भनाइ छ।

त्यसैगरी भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ करिब ७।१९ प्रतिशत र आयकरतर्फ करिब १२ प्रतिशतले वृद्धि भइरहेको मन्त्रालयले उल्लेख गरेको छ।

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ६।५ प्रतिशतबाट घटाएर ५।५ प्रतिशत, बैंक दरलाई ७।५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४।५ प्रतिशतबाट ३ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंक दर २।५ प्रतिशतको हाराहारीमा छ।

२०७९ चैत महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर १०।४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ९।९४ प्रतिशत छ।

२०७९र०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८।५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब पुगेको छ।

निक्षेपतर्फ २०७९र८० को पहिलो चार महिनामा ४६ खर्ब ७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा २ खर्ब ४४ अर्ब पुगेको छ।

२०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्बले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ।

विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको अर्थ मन्त्रालयले जनाएको छ।

हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ। चालू आर्थिक वर्षमा करिब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडिने क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu