ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा बालुवाटारमा बिहान हुने भेटघाट बन्द, हरेक दिन साढे १० बजे सिंहदरबार आउने


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   १० : ४२   बजे

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान सरकारी निवास बालुवाटारमा हुने सबै भेटघाट रद्द गरेका छन् ।

नतिजामुलुक काममा केन्द्रित हुने भन्दै प्रधानमन्त्रीले भेटेरै समय ब्यर्थमा गइरहेको भन्दै बिहानको सबै भेटघाट बन्द गर्ने घोषणा गरेका हुन् । आफूले चाहेका अत्यावश्यक बाहेकका नियमित भेटघाट रोक्न उनले सचिवालयलाई निर्देशन दिएका छन ।

प्रधानमन्त्रीले मंगलबार आफ्नो सचिवालय टिमको बैठक राखेका थिए । बैठकमा सहभागी उनका एक सहयोगीकाअनुसार प्रधानमन्त्रीले नतिजा देखिने गरी काम गर्न समय अपुग भएकाले बिहान आफूले कसैलाई नभेट्ने बताएका हुन् ।

प्रधानमन्त्री सचिवालयको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीले अब बिहान साढे १० बजे नै सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर काम थाल्ने योजनासमेत सुनाएका थिए । ‘बिहानको अनावश्यक भेटघाट अब बन्द हुन्छ । तपाईंहरु कसैले पनि भेटघाटका लागि समय नदिनुहोला’, ‘म हरेक दिन साढे १० बजे प्रधानमन्त्री कार्यालय पुग्छु र दिनभर कार्यालयमै बसेर काम गर्छु ।’

उनले सरकार एक वर्षसम्म सुशासन कामम गर्न तथा भ्रष्टाचार र बेथिति रोक्न क्रियाशील रहेको भन्दै अब अर्थतन्त्र सुधार, विकास निर्माण एवं डेलिभरीका काममा केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu