ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीको नारा – भ्रष्टाचार गन्हायो, मेलम्चीलाई छाडिदेऊ


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   १ : ४५   बजे

काठमाडौं, ४ पौष । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी ल्यान ढिला भएको भन्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघ सडकमा उत्रिएको छ।   बुधबार बिहान नेविसंघ काठमाडौं जिल्ला कार्य समितिले नयाँबानेश्वरमा प्रदर्शन गरेको हो।

उक्त प्रदर्शनका क्रममा विद्यार्थीहरूले मेलम्चीको पानीमा भ्रष्टाचार गरेर सन्त नेता कृष्णप्रसाद भट्टराईको अपमान गरेको आरोप पनि लगाए।

रित्ता बाल्टीसमेत बोकेर सडकमा उत्रिएका उनीहरूले मेलम्चीको पानीमा अझै कहिलेसम्म ढिलासुस्ती भन्दै नाराबाजी पनि गरे।

प्रदर्शनमा विद्यार्थी र स्थानीयबासी वृद्धवृद्धासमेत उत्रिएका थिए। संसद् भवन पछाडिको सडकमा उत्रिएका उनीहरूले मेलम्ची खानेपानीमा भएको ढिलासुस्ती र लापराबहीको पनि विरोध गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu