ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली-गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न यात्रा सफल भयो


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   १ : ५२   बजे

काठमाडौं, ८ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट– चिवाभञ्ज्याङ यात्रा सफल भएको बताएका छन् । यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी भएको बताए ।

“अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको असाधारण सहभागिता रह्यो । लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी हुनुभयो,” ओलीले भने ।

उनले यात्राका क्रममा क्वीन्टल मकै फुटिएको र माला गाँसिएको दाबी गरे । “कति क्वीन्टल मकै मात्रै फुटिए होला । कति टन माला मात्रै गुथिए होला,” ओलीले भने ।

उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए ।

“अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । हुनत त्यस्ता भाष्य कहिले तयार गर्न खोजिएको हुन्छ,” ओलीले भने, “अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ । हामी सफल भएका छौँ ।”

ओलीले राजनीतिक रूपमा जनतामा आइरहेको नैराश्य भावनालाई चिर्ने काम गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, जीपीएस जडान भएका १२०० सवारीसाधनको जानकारी लिन सकिने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu