ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संकल्प यात्रामा कति खर्च भयो ? ओली भन्छन्– एमालेबाहेक अरुले यस्तो कार्यक्रम गर्न सक्दैन


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   ३ : ५०   बजे

काठमाडौं, ८ पौष । नेकपा एमालेका अध्यक्ष केपी ओलीले झुलाघाट–चिवाभञ्याङ संकल्प यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर गरेका छन् । उनले मंसिर १४ देखि पुस १ गतेसम्म सञ्चालन भएको अभियानको खर्चबारे पत्रकारको प्रश्नमा त्यस्तो बताएका हुन् ।

“केन्द्रीकृत गर्ने हो भने आश्चर्यजनक हो,” ओलीले जिकिर गर्दै भने, “एमालेबाहेक अरु कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।”

उनले केन्द्रीय तहबाट नै खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने बताए । “यस्तो यात्रा केन्द्रीय तहबाट, सरकारी तबारबाट गर्ने हो भने कति करोडको खर्च पुग्छ पुग्छ भनिसाध्य छैन । ५०औँ करोडभन्दा माथि जान सक्छ रु,” ओलीले भने । तर, एमालेले खर्चका लागि कार्यकर्तामा नै भर परेको सुनाए ।

“हामी जम्माजम्मी जनतामा भरपर्यौं । कार्यकर्तामा भर पर्यौं । तलै भर पर्यौं । उहाँहरूले म्यानेज गर्नुभयो । प्रदेश कमिटीले सहयोग गरे । जिल्ला–जिल्लाले सहयोग गरे,” उनले भने ।

उनले धादिङको सल्यानटारमा भएको खाना खर्चको उदाहरण दिए । “धादिङको सल्यानटारमा खानामा भएको खर्च तीन लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७० बराबरको खाद्यान्न, तरकारी, फलफूल जनसहभागिताबाटै जुटाइएको थियो,” ओलीले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group